टि हल्लियो र शिथिल भयो । सायद मान्छेरूको अन्तिम सास खुट्टाको बाटोहुँदै निस्किन्छ । उसको मृत देहको पहिलो साक्षी, उसको बिछ्यौनामा बिग्रेको तन्ना भयो । अनि सायद, एक जोडी अदृश्य पैतालाको छाप -जुन उसको होइन- जुन केही घडीअघि मात्र उसको कोठाको नयाँ गलैँचामा छापिएको थियो । एक धुवाँजस्तो हो […]
Read More
ू यतिविग्न किन गन्हाउँछन्– गन्हाइरहेका छन् ? तीनै झिंगाहरू हुन्, जो भोलि भविष्य बन्ने छन् । एउटा झिंगाको भविष्य के हो ? – मृत्यु ? मर्ने छन्, भविष्यतर्फ सुख खोज्न उडिरहेका झिंगाहरू । झिंगाहरूका मलामी हुने छैनन्, झिंगाहरूको काजकिरिया हुने छैन । झिंगाहरू न गाडिनेछन्, न चितामा चढ्ने छन् । झिंगाहरू सढ्ने छन्, सिनो बन्ने छन् । र ती भविष्यका झिंगाहरू, वर्तमानका झिंगाहरूभन्दा बेसी गन्हाउने छन् र त्यो दुर्गन्ध असय्य हुनेछ ।
Read More
िल्कुल छुट्टिएर बस्छ, उसलाई हिकिकोमोरी डाइङ्नोस्ड हुन्छ ।
Read More
रक विषय भएर आएनन् । उनका अन्य किताबहरूमाझैं यो किताबको मुख्य पात्रले पनि एक्लोपन/एकान्तबासको भारी बोकेकी छिन् ।
Read More
शहरका कंक्रिट छतहरू बहिरा भइसकेका छन्, अब यिनले सुन्न सक्दैन वर्षातले खेलेको रतैउली ! तिमी आफ्नो घरबाट बाहिर निस्क र सधैंको जस्तै आफ्नो कलेजोभित्र निसासिरहेका आफ्ना उदासीलाई याद गर— अनि डाँको छाडेर रोऊ ! मलाई थाहा छ, बाहिर पानी परिरहेको छ । यो वर्षातले सधैं […]
Read More