Latest Articles

कात्रो

टि हल्लियो र शिथिल भयो । सायद मान्छेरूको अन्तिम सास खुट्टाको बाटोहुँदै निस्किन्छ । उसको मृत देहको पहिलो साक्षी, उसको बिछ्यौनामा बिग्रेको तन्ना भयो । अनि सायद, एक जोडी अदृश्य पैतालाको छाप -जुन उसको होइन- जुन केही घडीअघि मात्र उसको कोठाको नयाँ गलैँचामा छापिएको थियो । एक धुवाँजस्तो हो […]
Read More


अपवाद

al, divine or mundane, eastern or western…divisions only lead to more divisions. Love has no labels, no definitions. It is what it is, pure and simple. Love is the water of life. And a lover […]
Read More


मार्खेजको अन्तिम साखः ‘अन्टिल अगस्ट’

रक विषय भएर आएनन् । उनका अन्य किताबहरूमाझैं यो किताबको मुख्य पात्रले पनि एक्लोपन/एकान्तबासको भारी बोकेकी छिन् ।
Read More


self-portrait, 11.08.2023

शहरका कंक्रिट छतहरू बहिरा भइसकेका छन्, अब यिनले सुन्न सक्दैन वर्षातले खेलेको रतैउली ! तिमी आफ्नो घरबाट बाहिर निस्क र सधैंको जस्तै आफ्नो कलेजोभित्र निसासिरहेका आफ्ना उदासीलाई याद गर— अनि डाँको छाडेर रोऊ ! मलाई थाहा छ, बाहिर पानी परिरहेको छ । यो वर्षातले सधैं […]
Read More


भोक

देखि खै कसले ढुङ्गा बिछ्याएको साँघुरो बाटोमा ।  ढुकढुकी जोडजोडले उफ्रिरहेछ । डराइरहेछ । उसलाई आज कुनैपनि बाटो परिचित लागेको छैन । यस्तो लागिरहेको छ, ऊ जता हिँडेपनि, जता दौडेपनि- घुमिफिरि एउटै बाटोमा आएर टुंगिरहेको छ । तर हरेकपटक त्यही बाटो उसलाई फरक लागिरहेको छ । भरखरै.. केही समयअघि भेटेको-हिँडेको […]
Read More


अ क्याट एट द इन्ड अफ द वर्ल्ड: ‘इतिहास र प्रकृतिको जाप’

ेर थाहा पाउन उसले कति किताब पढ्छ भन्ने जाने पुग्छ । यहाँ मैले आफैले आफैलाई एक्लो भनेर अर्थाउन खोजेको होइन, न एक्लो छु भनेर विलौना नै गरेको हुँ । तर आफ्नो व्यक्तिगत अनुभव र बेलाबखत बाआमाले, आफन्तले, साथीभाइले सम्बोधन गरेको आधारमा मैले आफूले आफैलाई एकलकाटे चाहिँ साबित […]
Read More


मेरो अवचेतनाभित्रको ‘मुराकामी’

पत्रिका पढिरहेको छ । ‘बिथोबिन पूर्ण रुपमा बहिरो भयो ।’ उसले त्यो पत्रिकाको फ्रन्ट पेजमा छापिएको हेडलाइन पढ्छ । उसलाई यो पनि थाहा छ कि त्यो पत्रिका अठारौं शताब्दीबाट – एकाइसौं शताब्दीमा समय-यात्रा गरेर आएको हो । एउटा टाउको नभएको मान्छे – जो आफ्नो घाँटीबाट […]
Read More